Skip to main content

Urja Nepal

विपत्तिमा ऊर्जा व्यवसायीको ठूलो ढाडस: बाढीपीडितको उद्धार र राहतका लागि १३ करोड सहयोग

Advertisement

Urja Nepal

काठमाडौं — बाढीपहिरोको वितण्डाले जनजीवन तहसनहस बनाएको दुःखी घडीमा मुलुकका ऊर्जा उद्यमीहरू मलम बनेर अघि सरेका छन्। रसुवा, नुवाकोट लगायतका क्षेत्रमा भोटेकोसी र अन्य नदीमा आएको विनाशकारी बाढीले पुर्‍याएको अपूरणीय क्षतिप्रति संवेदनशील हुँदै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र सम्बद्ध संस्थाहरूले ठूलो राहत रकम जुटाएका हुन्।

बाढी प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ऊर्जा क्षेत्रका विभिन्न जलविद्युत् प्रवर्द्धक, उद्यमी तथा हाइड्रोपावर कम्पनीहरूले हातेमालो गर्दै कुल १३ करोड १ रुपैयाँ ७७ पैसा सङ्कलन गरेका छन्।

संकलित उक्त सहयोग रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गर्ने गरी आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

प्राकृतिक विपत्तिले नागरिकलाई समस्यामा पारेको बेला उनीहरूलाई राहत र पुनर्जीवन दिनका लागि सम्पूर्ण ऊर्जा व्यवसायीहरू एकताबद्ध भएर यो मानवीय सहयोग जुटाइएको इपानले जनाएको छ।

हाेर्नुहाेस् सहयाेग गर्नेकाे सूची 

स्राेत : इप्पान

क्र.सं संस्था/सहयोगकर्ता प्राप्त रकम (रु.) कैफियत
मोहनविक्रम कार्की तथा समूह १,६५,००,०००
हिमप्रसाद पाठक तथा समूह १,५१,००,००० साहस ऊर्जा
पुष्पज्योति ढुंगाना तथा समूह १,०७,७७,७७५
बटु लामिछाने तथा गणेश कार्की समूह ८७,७७,७७७.७७
इशा श्रेष्ठ तथा समूह ६५,००,०००
बुटवल पावर कम्पनी समूह ५१,४१,९८६ बिपिसी कर्मचारी समेत
उत्तम भ्लोन लामा तथा समूह ५१,००,०००
माउन्टेन इनर्जी नेपाल लि. ५१,००,०००
सुसन कर्माचार्य तथा समूह ५०,००,०००
१० अजय बल्लभ पन्त तथा समूह ५०,००,०००
११ अपि पावर कम्पनी तथा समूह ३५,००,०००
१२ टिएन आचार्य तथा समूह २६,००,००० भिजन इनर्जी र क्रेडिबल
१३ सन्तोषराज नेपाल तथा समूह २५,२५,००० सिद्धी र एक्स्पर्ट हाइड्रो
१४ मोहनकुमार डाँगी तथा समूह २५,००,०००
१५ दिनेश गुरुङ तथा समूह २५,००,०००
१६ अनुप आचार्य तथा समूह २५,००,०००
१७ सांग्रिला ऊर्जा लि. र घलेम्दी हाइड्रो लि. २५,००,०००
१८ रघुनाथ पुरी तथा समूह २५,००,००० गोरक्ष हाइड्रो
१९ कृष्णप्रसाद आचार्य तथा समूह २१,००,००० सुपर तमोर
२० उमेश श्रेष्ठ तथा समूह २०,७०,००० कालंगा ग्रुप
२१ कदम के.सी तथा समूह २०,१०,०००
२२ अभिज्ञा मल्ल तथा समूह २०,१०,०००
२३ भूषण गुरागाइँ तथा समूह २०,००,००० न्यादी ग्रुप समूह
२४ बिजी ग्रुप तथा हाइड्रो सोलुसन १५,००,०००
२५ बलराम खतिवडा तथा समूह १५,००,०००
२६ गोपालप्रसाद न्यूरे तथा समूह ११,११,११० संयुक्त ऊर्जा र चितवन इनर्जी
२७ सुभास सांघाई र श्रीधर न्यौपाने ११,००,००० ग्रीन भेञ्चरर्स
२८ विक्रम विष्ट तथा समूह १०,००,५५५ इसुवा इनर्जी प्रा. लि.
२९ बाबुराम थापा ७,५१,००० अभियान समूह
३० नारायण कँडेल तथा समूह ५,५५,५५५
३१ केशवबहादुर रायमाझी तथा समूह ५,५५,५५५
३२ आत्माराम घिमिरे तथा समूह ५,५५,५५५ लिबर्टी इनर्जी
३३ अर्जुनकुमार गाैतम ५,५५,५५५ अपर हेवा
३४ सोमनाथ कँडेल तथा समूह ५,०९,९९९
३५ कृष्णप्रसाद घिमिरे तथा समूह ५,०५,५५५ विकास हाइड्रो
३६ प्रकाशचन्द्र दुलाल तथा समूह ५,०५,००० वण्डर इनर्जी
३७ सुमन जोशी तथा समूह ५,००,०००
३८ जगदीश शिवाकोटी तथा समूह ५,००,०००
३९ मकरिगाड हाइड्रोपावर लिमिटेड ५,००,०००
४० दीपक पौडेल ५,००,००० सानीभेरी हाइड्रो
४१ रिडी पावर तथा समूह ५,००,०००
४२ नर्थ समिट हाइड्रो लि. ५,००,०००
४३ सुपर हेवा पावर कं. लि. ५,००,०००
४४ अपोलो हाइड्रोपावर लि. ३,००,०००
४५ भिजन टेस्ला पावर प्रा. लि. २,००,०००
४६ प्रतिमा ज्ञवाली तथा समूह १,००,०००
४७ भरतबहादुर खत्री तथा समूह १,००,०००
४८ चिर्खुवा हाइड्रोपावर तथा निको इनर्जी १,००,०००
४९ चम्पावती हाइड्रोपावर लिमिटेड ५०,०००
५० इपान दैवी प्रकोप उद्धार कोष ६,३२,०२३.२३
कुल जम्मा १३०,०००,००१

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?