Skip to main content

Urja Nepal

बाढिले १३० अर्ब रुपैयाँ बराबरको जलविद्युत् आयोजनामा क्षति : इप्पान अध्यक्ष डाँगी 

Advertisement

Urja Nepal

काठमाडौं । रसुवाको भोटेकोसीमा गत भदौ १० गते गएको बाढीका कारण १३० अर्ब रुपैयाँ बराबरको क्षति भएको इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले बताएका छन् ।
डाँगीले बजारको चिरफारलाई दिएको अन्तरवार्तामा बन्दै गरेको समेत गरेर ६५० मेघावट आयोजनामा क्षति भएको बताए ।
‘अहिले बैंकहरुले सहज तरिकाले लगानी गर्ने भनेको २० करोड रुपैयाँ प्रति मेघावट हो’, डाँगीले चिरफारलाई दिएको अन्तरवार्तामा भनेको छन्, ‘६५० मेघावटलाई २० करोडले मान्दा पनि १३० अर्ब रुपैयाँ भयो नि ।’
डाँगीका अनुसार जलविद्युत् क्षेत्रमा हुने बिमा दाबी, बैंकको लगानी सुरक्षा र निर्माणाधीन आयोजनाहरूलाई पुनः सञ्चालनमा ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक जोखिमलाई न्यूनीकरण गर्न अबका संरचनाहरू भूमिगत बनाउनुपर्ने र पूर्व–सूचना प्रणालीलाई सुदृढ गर्नुपर्ने अध्यक्षको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?