Skip to main content

Urja Nepal

इप्पानले ‘जलवायु उत्थानशील पूर्वाधार’ विषयक फ्राइडे फोरम गर्दै

Advertisement

Urja Nepal

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आज (भदौ २६, २०८३ / ११ सेप्टेम्बर २०२६) ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा ‘इप्पान फ्राइडे फोरम’ आयोजना गरेको छ । परिवर्तनशील जलवायुमा जलवायु उत्थानशील पूर्वाधार निर्माण र भोटेकोशी बाढीबाट सिकिएका पाठ (Building Climate Resilient Infrastructure in a Changing Climate & Lesson Learns from the Bhotekoshi Flood) विषयमा केन्द्रित रहेर यो कार्यक्रम सञ्चालन हुन लागेको हो ।

दिउँसो २:०० बजेदेखि सुरु हुने यस कार्यक्रममा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीको स्वागत मन्तव्य रहनेछ । कार्यक्रममा भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका तर्फबाट पूर्व अध्यक्ष कृष्ण आचार्य र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठले अनुभव आदानप्रदान गर्नेछन् ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका विपद् अध्ययन केन्द्रका निर्देशक डा. बसन्तराज अधिकारीले विषयवस्तुमा प्रस्तुतिकरण तथा छलफल गराउनेछन्। कार्यक्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने ऊर्जा कम्पनीहरूलाई सम्मानपत्र वितरणका साथै पूर्व मन्त्री कुलमान घिसिङको प्रमुख वक्तव्य र इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाको धन्यवाद ज्ञापन रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपछि जलविद्युत् क्षेत्रको पुनरुत्थान गर्न सरकारले विशेष प्याकेज दिनुपर्छ: कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले हालैको बाढीले जलविद्युत् क्ष...
भोटेकोशी बाढी: ६७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन भएका जनाएको छ । महासङ्घले यातायात व...
चिलिमेको सुरुङमा मृत भेटिएपछि कुलमानले भने– अमूल्य मानवीय क्षतिले मर्माहत बनायो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण स्याप्रुबेसीस्थित २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युत...
भोटेकोसी बाढी: प्रभावित जलविद्युत् आयोजना बचाउन इप्पानको जोड, राहत प्याकेज ल्याउने मन्त्रीको प्रतिबद्धता

काठमाडौं । भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका कारण क्षति पुगेका जलविद्युत् आयोजनाहरूको पुनर्निर्माणका लागि निजी क्षेत्रले सरक...

यो पनि पढौँ

छुटाउनुभयो कि?